सुदूरपश्चिमले जित्यो टस, पहिला बलिङ गर्ने
ratopati.com · Sat Oct 31 15:24:22 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शनिबार हुने खेलमा सुदूरपश्चिमले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने विराटनगरसँगको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ राजेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)