टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, विराटनगरले पहिले ब्याटिङ गर्ने
arthasansar.com · Sat Oct 31 15:23:41 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुने भएको छ। वर्षाका कारण लामो समय रोकिएको खेल ५ ओभरमा सीमित गरिएको छ।
खेलका लागि भएको टसमा सुदूरपश्चिम रोयल्सले बाजी मारेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै विराटनगर किंग्सले ब्याटिङ गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)