सुदूरपश्चिमले जित्यो टस, पहिले बलिङ गर्ने
lokaantar.com
पाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार विराटनगर किंग्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
वर्षाका कारण मैदान भिजेपछि निर्धारित समयमा सुरु हुन नसकेको खेल ५ ओभरमा झारिएको छ । आउटफिल्डको अवस्था र खेलाडीको सुरक्षालाई लिएर सुदूरपश्चिमले असहमति जनाएपछि खेल सुरु हुन ढिलाइ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)