विराटनगरविरुद्ध सुदूरपश्चिमले जित्यो टस, पहिले बलिङ गर्ने
canadanepal.com · Sat Oct 31 15:26:49 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध टस जितेको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)