सुदूरपश्चिम खेल्न तयार भएपछि राति ९ बजे टस हुने
clickmandu.com · Sat Oct 31 15:18:57 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आज विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल सञ्चालन हुने भएको छ ।
वर्षाका कारण प्रभावित खेल सञ्चालन गर्ने विषयमा लामो छलफलपछि सुदूरपश्चिम रोयल्स पनि खेल्न तयार भएको हो । दुवै टोलीबीच खेल सञ्चालन गर्ने सहमति भएपछि राति ९ बजे टस हुने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)