विराटनगरले पहिले ब्याटिङ गर्ने, ९:२० बजेदेखि ५ ओभरको खेल
clickmandu.com · Sat Oct 31 15:29:02 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आज विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल सञ्चालन हुने भएको छ।
वर्षाका कारण प्रभावित खेल राति ९:२० बजेदेखि सुरु हुने भएको छ। दुवै टोलीबीच लामो छलफलपछि ५ ओभरको खेल खेलाउने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)