मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम र विराटनगरको खेल अब ५–५ ओभरको प्रतिस्पर्धा

setopati.com · Sat Oct 31 13:55:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल छोट्ट्याइएको छ।

लगातारको वर्षाका कारण खेल छोट्ट्याइएको हो। दुवै टोलीले अब पाँच–पाँच ओभर मात्रै खेल्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)