जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
lokaantar.com

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ ।
स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले शनिबार जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली शिखरमा पुगेर आधारशिविर फर्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)