मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्किए

lokaantar.com

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन उनी मङ्गलबार बैंकक गएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)