मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले टस जित्यो, विराटनगरलाई पहिला ब्याटिङको निम्तो

nepalviews.com · Sat Oct 31 15:25:10 UTC 2026

काठमाडौं । वर्षाले प्रभावित एनपीएल ३ अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलको भर्खर टस भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङको निर्णय लिएका छन् ।

अपराह्न ५ बजे सुरु हुनुपर्ने खेलमा अहिले राति ९ बजे टस भएको हो । खेल ढिला भएका कारण ओभर घटाइएको छ । खेल ५–५ ओभरमा खेलाइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)