सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने
annapurnapost.com · Sat Oct 31 15:27:01 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने भएको छ।
त्रिवी क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। लामो समयको छलफलपछि खेल सुरु हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)