संविधान र डेमोक्रेसीभन्दा माथि कोही माईका लाल छैन– रवि लामिछाने
setopati.com · Sat Oct 31 15:52:00 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही 'माईका लाल' नरहेको बताएका छन्।
सञ्चारगृहमा प्रहरी पुगेर पत्रकार पक्राउ र धरपकड गरेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने गतिविधि गर्ने जोकोही पनि सजायको भागीदार हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)