मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना

swasthyakhabar.com · Sat Oct 31 15:30:40 UTC 2026

इलाम - चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

अनशनको तेस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई केहीबेरअघि इलाम अस्पताल भर्ना गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरको नेतृत्वमा गएको टोलीले उनलाई अस्पताल पुर्‍याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)