एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती
lokaantar.com

पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माण अव्यवस्थित हुँदा यात्रु र स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।
९५ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी, हिलो र धुलोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले निर्माणलाई व्यवस्थित बनाउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)