मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो

gorkhapatraonline.com · Sat Oct 31 15:57:36 UTC 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’ मा सहभागी हुन उहाँ मङ्गलबार बैंकक जानुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)