रास्वपा सचिवालय बैठकका चार निर्णय सार्वजनिक
canadanepal.com · Sat Oct 31 15:55:11 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनबाट भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले चारवटा महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै प्रेस स्वतन्त्रता, न्यायालय सुधार, संगठन सुदृढीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)