मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिम्बू पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा जोड

barnanmedia.com · Sat Oct 31 16:00:09 UTC 2026

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले लिम्बू समुदायको पहिचान संरक्षणका लागि भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

धरानमा पालाम सम्राट सुवर्ण नेम्बाङको नवीन पालाम कृति ‘इक्किसुम, इक्ला’ को लोकार्पण समारोहमा आज उहाँले पालाम सङ्ग्रह लिम्बू समुदायको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडिएको उल्लेख गर्नुभयो । पुर्खाले हस्तान्तरण गरेको पहिचानप्रति गर्व गर्दै वर्तमान चुनौती सामना गर्न समुदाय आफैँ सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)