सुदूरपश्चिमलाई विराटनगरले दियो १०६ रनको चुनौतीपूर्ण लक्ष्य
baahrakhari.com · Sat Oct 31 16:19:00 UTC 2026
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार (कात्तिक १४) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्यटिङमा उत्रिएको विराटनगरले सुदूरपश्चिमविरुद्ध पाँच ओभरमा दुई विकेट १०५ गुमाएर रन बनाएको हो ।
विराटनगरका सेहन जयसुर्याले ३९ रनको योगदान गरे । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । आन्द्रे रसेलले २९, लोकेश बमले २५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)