पाँच ओभरको खेलमा विराटनगरले दियो सुदूरपश्चिमलाई १०६ रनको विशाल लक्ष्य
nepallive.com · Sat Oct 31 16:18:02 UTC 2026
काठमाडौं– नेपाल प्रिमियर लिग तेस्रो सिजन अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सले सुदूर पश्चिमलाई १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षातका कारण खेल ढिलो सुरु भएपछि खेल पाँच ओभरमा झारिएको थियो । विराटनगरका लागि १० बलमा सहान जयसूर्याले ३९ रन बनाए । उनले पहिलो ओभरमै ३० रन जोडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)