विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य
kathmandupati.com · Sat Oct 31 16:15:12 UTC 2026
काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं खेलमा विराटनगरले सुदूरपश्चिमलाई १०६ रनको लक्ष्य दिएको छ ।
निधारीत ५ ओभरको खेलमा विराटनगरले २ विकेट गुमाएर १०५ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)