विराटनगरविरुद्ध सुदूरपश्चिमले पहिलो बलमै विकेट गुमायो
baahrakhari.com · Sat Oct 31 16:31:00 UTC 2026
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्धको ब्याटिङ पावर प्लेमा पहिलो बलमै विकेट गुमाएको छ ।
शनिबार (कात्तिक १४) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पहिलो बलमै सेरफन रदरफोर्डलाई गुमाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)