पाँच ओभरमै विराटनगरको विस्फोटक ब्याटिङ, सुदूरपश्चिमविरुद्ध १०५ रन
setopati.com · Sat Oct 31 16:19:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पाँच ओभरमै १०५ रनको विशाल योगफल बनाएको छ।
वर्षाका कारण लामो समय रोकिएको खेल राति ९:२० बजे सुरु भएको थियो। निर्धारित २० ओभरको खेललाई घटाएर पाँच ओभरमा सीमित गरिएको थियो। छोटो खेलका लागि मैदानको बाउन्ड्रीको आकारसमेत केही सानो बनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)