मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान

ratopati.com · Sat Oct 31 16:26:07 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा २ विकेट गुमाएर १०५ रन बनायो । विराटनगरले सुदूरपश्चिमलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)