मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ । सुदूरपश्चिम रोयल्स विरुद्धको मात्र पाँच ओभरको खेलमा विराटनगरले १०५ रन जोडेको हो ।

पहिलो ओभरमै विराटनगरले शेहान जयसूर्याको पाँच छक्काको मद्धतले ३५ रन जोडेको थियो । जयसूर्याले ११ बलमा ३९ रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)