मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरको विस्फोटक ब्याटिङ, सुदूरपश्चिमले ५ ओभरमा १०६ रन बनाउनुपर्ने

clickmandu.com · Sat Oct 31 16:22:11 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वर्षाले प्रभावित खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच ओभरमा सीमित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)