रियाद क्षेत्रमा ‘शत्रु पक्षका ड्रोन’ रोकेको साउदी अरबको दाबी
ratopati.com · Sat Oct 31 16:37:37 UTC 2026

साउदी अरब । साउदी अरबको हवाई रक्षा प्रणालीले शनिबार रियाद क्षेत्रमा एउटा ड्रोन रोकेको यमनका हुथीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताले जनाएका छन् ।
“हवाई रक्षा प्रणालीले रियाद क्षेत्रमा शत्रु ड्रोन रोकेर नष्ट गर्यो,” तुर्की अल–माल्कीले एक्समा लेखेका छन् । उनले ‘अवरोधबाट आएको भग्नावशेषबाट कसैलाई चोट नपुगेको’ बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)