मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रैछ : प्रधानमन्त्री बालेन

ratopati.com · Sat Oct 31 16:34:20 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलबारे रोचक टिप्पणी गरेका छन् ।

शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको थियो । त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘खेल त बरु ५ ओभरकै खेलाउँदा , मज्जा आउने रैछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)