प्रधानमन्त्री बालेनको टिप्पणी : ‘खेल त पाँच ओभरकै खेलाउँदा मज्जा आउने रहेछ’
lokaantar.com
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको पाँच ओभरको खेलबारे टिप्पणी गरेका छन् ।
शनिबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गेम त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रहेछ त ’ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)