५ ओभरको भिडन्तमा विराटनगर ३५ रनले विजयी, सुदूरपश्चिम स्तब्ध
nagariknews.nagariknetwork.com · Sat Oct 31 16:58:51 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाले ५–५ ओभरमा छोट्टिएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ३५ रनको शानदार जित हात पारेको छ।
जितका लागि पाएको १०६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रनमै रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)