मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाँच ओभरको खेलमा सुदूरपश्चिममाथि विराटनगरको ३५ रनको जित

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ ।

वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)