पाँच ओभरको खेलमा विराटनगरको धमाका, सुदूरपश्चिम ३५ रनले हार्यो
setopati.com · Sat Oct 31 16:59:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले वर्षाले प्रभावित खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। विराटनगरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
शनिबार राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)