एनपीएल सिजन ३: विराटनगरको पहिलो जित, ५ ओभरको खेलमा सुदूरपश्चिम ३५ रनले हार्यो
clickmandu.com · Sat Oct 31 17:02:57 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सले पहिलो जित निकालेको छ । वर्षाका कारण पाँच ओभरमा सीमित गरिएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै विराटनगरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)