धनगढीमा एनपीएल क्रेज : सुदूरपश्चिमको खेल हेर्न पार्क मोडमा दर्शकको घुइँचो (तस्बिरहरू)
ratopati.com · Sat Oct 31 17:15:57 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक यति बेला कीर्तिपुरको मैदानमा मात्र सीमित छैन, देशका प्रमुख सहरहरूमा पनि यसको क्रेज देखिन थालेको छ ।
एनपीएलअन्तर्गत शनिबार राति सम्पन्न सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच भएको रोमाञ्चक खेल हेर्न धनगढीमा क्रिकेटप्रेमीहरूको ठूलो भीड उर्लिएको थियो । धनगढी पार्क (दशरथ–भीम उद्यान) को मुख्य प्रवेशद्वार अर्थात् पार्क मोडमा खेलको प्रत्यक्ष प्रसारण हेर्न स्थानीय दर्शक तथा युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)