मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातारको २ हारपछि विराटनगरको पहिलो जित, सुदूरपश्चिमको दोस्रो हार

annapurnapost.com · Sat Oct 31 17:02:16 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको छ।

किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा निकै ढिलो गरि सुरु भएको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ५ ओभरमा १०५ रन बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)