२३ बर्ष पछि दोहोरियो उही बहस, सरकार कसले चलाउँछ? लामिछानेले भने, ‘प्रधानमन्त्रीसँग कुरा गर्छु’
bishowkhabar.com · Sat Oct 31 17:18:57 UTC 2026

काठमाडौं –कुनै बेला देशमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। उनले पार्टीसंग कुनै सल्लाह नगरी निर्णय गर्थे । झण्डै ५० सालमा ५ राजदूत नियुक्ति प्रकरणबाट यो बिषय सुरु भएको थिया । त्यो बेला कांग्रेस सभापति थिए कृष्ण्रसाद भट्टराई । सर्वोच्च नेता थिए –गणेशमान सिंह । तर प्रधानमन्त्री भएको झोकमा कोइरालाले सबै निर्णय एक्लै गर्ने गरेका थिए । त्यो पछि सिंहको टिप्पणी थियो –बहुदलीय पद्धतीमा पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी होइन। उनले भनेका थिए – पुच्छरले कुुकुर हल्लाउदैन । तर त्यो बेला कोइरालाले यसलाई ठाडै अस्वीकार गरेका थिए। तर पछि उनी यही पद्धती भित्र प्रवेश नगरी धरै भएन ।
आइजिपी प्रकरणमा रास्वपाभित्र यो बहस झण्डै ३३ बर्ष पछि दोहोरिएको छ। त्यो चाहि आइजिपी प्रकरण र न्यायाधीश र विचौलिया काण्डमा ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)