मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

gorkhapatraonline.com · Sat Oct 31 17:38:20 UTC 2026

विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा विराटनगरले आज राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो ।

सुदूरपश्चिमले दोस्रो हारको सामना गर्यो । आफ्नो तेस्रो खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पाँच ओभरमा झारिएको खेलमा तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)