मैदानमा खेल्न तयार थियौँ, खेल हुनुपर्छ भन्ने हाम्रो चाहना थियो : सन्दीप लामिछाने
ratopati.com · Sat Oct 31 17:35:19 UTC 2026
काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले आफूहरू मैदानमा खेल्न तयार रहे पनि अन्तिम निर्णय आयोजक र खेलका अफिसियल्सको हातमा रहेको बताएका छन् ।
शनिबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेल वर्षाका कारण प्रभावित भएपछि कप्तान लामिछानेले खेलाडीहरू खेल्न तयार रहेको स्पष्ट पारे । उनले मैदानको अवस्था, आउटफिल्ड र विदेशी खेलाडीको परिस्थितिबारे अन्तिम निर्णय लिने जिम्मेवारी अफिसियल्सको भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)