शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार
nepalwatch.com · Sat Oct 31 17:42:23 UTC 2026

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६, समुद्रदेवीमा आयोजित निःशुल्क दन्त शिविरमा ६६ जनाले दाँतको परीक्षण तथा उपचार गराएका छन्। शिविरमा दाँत निकाल्ने, भर्ने तथा सफा गर्नेलगायतका सेवा प्रदान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)