विराटनगरद्वारा १ सय ६ रनको लक्ष्य
deshsanchar.com · Sat Oct 31 16:17:59 UTC 2026
काठमाडाैँ – नेपाल प्रिमियर लिग अन्तर्गत जारी खेलमा बिराटनगरले सुदूरपश्चिम समक्ष जितका लागि १ सय ६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण ५ ओभरमा घटाइएको खेलमा बिराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५ ओभरमा २१ को रनरेटमा १ सय ५ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)