टस हारेर पहिले ब्याटिङ गर्दै विराटनगर
deshsanchar.com · Sat Oct 31 15:36:17 UTC 2026
काठमाडाैँ – नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ढिला गरी भएको टस सुदुरपश्चिमले जितेर पहिले बलिङ गर्ने भएको छ। ब्याटिङका लागि विराटनगर केही बेरमा मैदान प्रवेश गर्दै छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)