सुदूरपश्चिमले नचाहेको खेलमा विराटनगरको पहिलो जित
deshsanchar.com · Sat Oct 31 17:00:53 UTC 2026
काठमाडाैँ – नेपाल प्रिमियर लिगमा बिराटनगरले पहिलो जित निकालेको छ। वर्षाका कारण ओसीलो बनेको मैदानमा ५ ओभरको खेल खेलाउने निर्णय भएको थियो। तर सुदुरपश्चिमले ओसिलो मैदानलाइ कारण देखाएर लामो समय खेल्न आनाकानी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)