मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित

ratopati.com · Sat Oct 31 17:58:08 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल मैदानको अवस्थालाई लिएर उत्पन्न विवाद, लामो अन्योल र पाँच ओभरको रोमाञ्चक प्रतिस्पर्धापछि टुङ्गिएको छ । वर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेको खेल राति ९ बजेपछि सुरु हुँदा पाँच ओभरमा सीमित गरिएको थियो । छोटो खेलमा विराटनगरले आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिमलाई ३५ रनले पराजित गर्‍यो ।

यो जित विराटनगरका लागि प्रतियोगितामा पहिलो हो । तर खेलको नतिजाभन्दा बढी शनिबार मैदानमा देखिएको अन्योल र एउटा टोलीले खेल्न अस्वीकार गरेपछि उत्पन्न परिस्थितिले नेपाली क्रिकेटमा नयाँ बहस सिर्जना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)