मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमले खेल्न आनाकानी गर्दा सन्दीपको स्पष्ट धारणा–क्रिकेट खेल्न आएका हौँ भने मैदानमै खेल्नुपर्छ

setopati.com · Sat Oct 31 18:02:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध जित निकालेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले जस्तोसुकै परिस्थितिमा पनि मैदानमै खेलेर नतिजा निकाल्नुपर्ने बताएका छन्।

शनिबार राति वर्षाले प्रभावित खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनले पराजित गरेको थियो। पाँच ओभरमा सीमित खेलमा विराटनगरले दुई विकेट गुमाएर १०५ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)