मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियालाई ‘पूर्णरूपमा’ परमाणु निःशस्त्रीकरणको प्रतिबद्धता जनाए

ratopati.com · Sat Oct 31 18:41:42 UTC 2026

काठमाडौँ । अमेरिका, दक्षिण कोरिया र जापानले शनिबार उत्तर कोरियालाई ‘पूर्णरूपमा परमाणु निःशस्त्रीकरण’ गराउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्योङयाङले वाशिङटनसँग सम्भावित वार्ताअघि निःशस्त्रीकरण अस्वीकार गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)