लिड्समाथि बर्नमाउथको सहज जित
ratopati.com · Sat Oct 31 18:47:30 UTC 2026
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ ।
बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)