इथियोपियाका प्रधानमन्त्रीले मन्त्रीहरूलाई दिए सैन्य तालिम
annapurnapost.com · Sat Oct 31 18:55:26 UTC 2026

काठमाडौं : इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्ना मन्त्रिपरिषद्का सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई सैन्य तालिममा सहभागी गराएका छन् ।
प्रधानमन्त्री अहमदले सैन्य अनुशासनले नेतृत्वलाई थप सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्ने भन्दै मन्त्रीहरूलाई सैन्य अभ्यासमा सहभागी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)