मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित

ratopati.com · Sat Oct 31 19:36:16 UTC 2026

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ ।

खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १० खेलाडीमा सीमित हुन पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)