कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन सिन्धुली कृषि कार्यालयको आह्वान
halokhabar.com · Wed Oct 28 07:54:00 UTC 2026

×
काठमाडौं । कृषि यान्त्रीकरण तथा आधुनिक प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन कृषि विकास कार्यालय सिन्धुलीले किसान, कृषि उद्यमी, सहकारी तथा सरोकारवालालाई आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)