मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पदमपोखरीमा व्यावसायिक मेवाखेतीबाट किसानको आम्दानी बढ्दै

ratopati.com · Sat Oct 31 20:00:51 UTC 2026

बागमती । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीमा आकर्षित भएका छन् । मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका छन् ।

आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाका अनुसार पदमपोखरीमा सात वर्षदेखि व्यावसायिक मेवाखेती विस्तार भइरहेको छ । हाल यहाँ करिब ३० हजार मेवाका बोटबाट उत्पादन भइरहेको छ । सुन्तलीमाया वाइबाले मात्रै ३० कठ्ठा क्षेत्रफलमा मेवाखेती गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)