मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतका विपक्षी दलद्वारा निर्वाचन आयुक्तमाथि ‘प्रतीकात्मक महाभियोग’को अभ्यास

ratopati.com · Sat Oct 31 20:25:06 UTC 2026

काठमाडौँ । भारतका राजनीतिक विपक्षी दलहरूले शनिबार निर्वाचन आयुक्तको ‘प्रतीकात्मक महाभियोग’ को अभ्यास गरेका छन् ।

उनीहरूले मतदाता सूची संशोधनमा भएको भनिएको अनियमितताको विरोधमा यो कदम चालेका हुन् । संशोधनले सत्तारूढ दललाई अनुचित फाइदा पुर्‍याउन सक्ने उनीहरूको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)